फोटो फिचर

‘युथफोर्स’को काठमाडौँ भ्याली कमाण्ड घोषणाअघिको र्‍याली (फोटो फिचर)

शिवराम थपलिया |
साउन ९, २०७८ बजे

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओली समूहको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालको ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण हुँदैछ । त्यसअघि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालिएको थियो । 

कमाण्ड घोषणा तथा शपथ ग्रहण पार्टी अध्यक्ष ओलीले गराउने कार्यक्रम तय भएको छ । कार्यक्रम बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुनेछ । कार्यक्रम सुरु हुनुअघिका तस्बिरहरू


 



Author
थप समाचार