फोटो फिचर

निर्वाचन आयोगमा रेशम चौधरी (फोटो फिचर)

इकागज |
साउन ११, २०७८ बजे

तस्बिरहरू महेश चौरासिया

काठमाडौँ -  जनता समाजवादी पार्टी(जसपा) निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन् ।  जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् । 

उनलाई आयोगको टोलीले नै त्यहाँ लिएर गएको हो ।  आयोगले कारागारलाई पत्र लेखेर उनलाई पठाइदिन आग्रह गरेको थियो ।  


 

 

 



Author
थप समाचार