फोटो फिचर

फोटो फिचर

'सरकार किन बोल्‍दैन, देखेन कि सुनेन ?'

दार्चुला घटना: छानबिनको माग गर्दै युवा संघको प्रदर्शन

इकागज |
साउन १७, २०७८ बजे

काठमाडौँ - दार्चुला घटनाको छानबिनको माग गर्दै नेकपा एमाले निकट युवा संघले प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको घटनाको विरोधमा एमालेको ओलीपक्षीय युवा संघले प्रदर्शन गरेको हो ।


आइतबार संघले काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरोधी नारा लगाउनुका साथै गृहमन्त्रीको राजीनामा मागेका थिए भने घटनाको वास्तविक सत्यतथ्य पत्ता लागाउनसमेत सरकारसँग माग गरेका थिए । प्रदशर्नमा उनीहरूले 'सरकार किन बोल्‍दैन ! देखेन कि सुनेन !, देखाउन, सुनाउन आन्‍दोलन गर्नै पर्ने हो ? लगायतका नारा लगाएका थिए ।    

                             



Author
थप समाचार