फोटो फिचर

जयसिंह धामीको हत्या गरिएको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

इकागज |
साउन १८, २०७८ बजे

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहको युवा संघ नेपालले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान भारतीय सुरक्षा बल एसएसबीका जवानले तुइनको डोरी खोलिदिँदा नेपाली नागरिक जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।  




Author
थप समाचार