फोटो फिचर

यसरी मनाइयो नाग पञ्‍चमी (फोटो फिचर)

इकागज |
साउन २९, २०७८ बजे

काठमाडौँ -  नागको पुजा गरेर आज नागपञ्‍चमी मनाइएको छ । श्रावण शुक्लपञ्‍चमीका दिन मनाइने यो पर्वमा घरको मुलढोकामा नागको तस्बिर टाँसेर, तलाउहरूमा पुजा आजा गरिन्छ ।  घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नागपञ्‍चमीको अवसरमा भक्तपुरको नागपोखरीमा पनि नागको पुजा गरिएको छ ।  


 



Author
थप समाचार