फोटो फिचर

यसरी सम्पन्न भयो यस वर्षको नरसिंह यात्रा (फोटोफिचर)

अनुज बज्राचार्य |
भदौ ११, २०७८ बजे

काठमाडौँ - हरेक वर्ष जस्तै यस वर्षको नरसिंह यात्रा शुक्रबार सम्पन्न भएको छ । यो यात्रा गाबाहालबाट सुरु भएर पाटनको टोल टोलमा जाने गर्छ । यो यात्रामा नरसिंहसँगै लक्ष्मी र सरस्वती पनि हुने गर्छ । यो यात्रा नेवारहरुमा राजोपाध्याय समुदायले गर्ने गर्छ ।


प्राकृतिक प्रकोप, रोगहरु र भूकम्पबाट रक्षा गर्ने विश्वासका साथ स्थानीयहरुले यो यात्रा सम्पन्न गर्दै आएको छ । वर्षौदेखिको धार्मिक मान्यता अहिले पनि नेवार समूदायले निरन्तरता दिँदै वर्षेनी मनाउने गरेका छन् । 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार