फोटो फिचर

चार तोपको सलामीसँगै यसिं लिङ्गो नगर प्रवेश (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ २९, २०७८ बजे

काठमाडौँ - इन्द्रजात्राका लागि भोटाहिटीदेखि हनुमान ढोकासम्म लिंगो ल्याइएको छ । उक्त लिंगोलाई यसिं लिंगो भनिन्छ । लिंगोलाई आज बिहान १०ः३४ बजेको विशेष साइतमा नेपाली सेनाको गुरुजुको पल्टनको चार तोपको सलामीसँगै हनुमान ढोका प्रवेश गराइएको छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार