फोटो फिचर

विश्वकर्मा पूजाको विसर्जन (फोटोफिचर)

अनुज बज्राचार्य |
असोज २, २०७८ बजे

काठमाडौँ - धुमधामका साथ विश्वकर्माको पूजा गरेपछि विसर्जन गरिएको छ । शुक्रबार असोज १ गते विश्वकर्मा पूजा गरेर मनाएपछि त्यसको भोलिपल्ट अर्थात आज विसर्जन गरिएको हो ।


चोभारमा आज केही दर्शनार्थीले विश्वकर्माको पूजा गरेपछि विसर्जन गरेका थिए । फलामे सामग्री, औँजार र आफ्नो साधनको पूजालाई विश्वकर्माको पूजा गर्ने गरिन्छ । 

विश्वकर्माको पूजा गरेपछि शनिबार चोभारमा केही दर्शनार्थीले विश्वकर्माको विसर्ज गरेका थिए । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार