फोटो फिचर

पूजामा कुमारीको प्रसन्नता (फोटोफिचर)

अनुज बज्राचार्य |
असोज २, २०७८ बजे

काठमाडौँ : इन्द्र जात्राको अवसरमा शनिबार कुमारीहरूको पुजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडि इन्द्र जात्राको अवसरमा नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गरिएको हो ।


भोलिदेखि इन्द्र जात्रा सुरु हुँदैछ । शनिबार बिहान लिङ्गो उठाइएपछि कुमारीको समेत पूजा गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा काठमाडौँमा इन्द्र जात्रा मनाइन्छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार