फोटो फिचर

फोटो फिचर

बजारमा बढ्यो दसैंको चहलपहल: स्‍वास्‍थ्‍य मापदण्‍डको वेवास्‍था

अनुज बज्राचार्य |
असोज १९, २०७८ बजे

काठमाडौं : दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको छ । कोभिड-१९ को जोखिम कायमै रहेको भनिएका बेला स्वास्थ्य मापदण्‍डको पालना भने नगरेको पाइएको छ । भौतिक दूरी कायम गरिएको छैन भने कतिपयले मास्‍क पनि नलगाइ बजारमा डुल्ने गरेको देखिएको छ । 


काठमाडौँका विभन्‍न क्षेत्रमा पुगेर इकागजकर्मी अनुज बज्राचार्यले कैद गरेका केही दृष्‍य:

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार