फोटो फिचर

दशैँका लागि 'दुर्गामाता' को मूर्ति यसरी बनाइँदै छ (फोटो फिचर)

अनुज बज्राचार्य |
असोज १९, २०७८ बजे

काठमाडौँ -  नवदुर्गा भगवतीको पुजाका लागि यतिबेला ललितपुरको बखुण्डोलका कालीगढ मुर्ति बनाउन व्यस्त छन् । दशैँको पुजाआजाका लागि निकालिने दुर्गा भवानीका मुर्तिहरू बनाउन उनीहरू व्यस्त छन् ।  घटस्थापनाको दिनदेखि महाेत्तरीका विभिन्न स्थानमा दुर्गाको भव्य पूजा गर्ने गरिन्छ।  


 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार