फोटो फिचर

दशैँका लागि खाद्य संस्थानले ल्यायो खसी–बोका (फोटो फिचर)

अनुज बज्राचार्य |
असोज २२, २०७८ बजे

काठमाडौँ – खाद्य संस्थानले दशैँको लागि विक्रि वितरण गर्ने खसी–बोका काठमाडौँ ल्याइपुर्‍याएको छ । संस्थानले थापाथलीस्थित खाद्य संस्थानबाट दसैँको लागि खसी–बोका विक्रिको तयारी गरेको छ । कोभिड संक्रमणलगायतका कारणले सरकारले यसवर्ष पनि च्यांग्रा भने विक्रि नगर्ने भएको छ ।  




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार