फोटो फिचर

यस्तो देखियो नवनियुक्त मन्त्रीको शपथग्रहण (फोटोफिचर)

इकागज |
असोज २२, २०७८ बजे

काठमाडौँ - नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । नवनियुक्त १६ मन्त्री र दुई जना राज्यमन्त्री शुक्रबार शीतलनिवासमा शपथ लिएका हुन् । मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् ।


यस्तै दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथग्रहण गराएका थिए । शपथग्रहणमा नेकपा एकिकृत समाजवादी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता पनि सहभागी थिए ।

दिउँसोदेखि नै मन्त्री नियुक्तीको चर्चा भएपनि बेलूकी ६ बजेमात्रै नवनियुक्त मन्त्रीले शपथ लिएका थिए । गठबन्धन सरकारमा बन्त्री बनेकाहरु खुशी देखिन्थे । 



Author
थप समाचार