तस्विरमा हेर्नुहोस् दाहाल–नेपाल पक्षको आन्दोलन
काठमाडाै : संसद विघटनविरुध्द नेकपा दाहाल–नेपाल पक्ष आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरूले माइतीघरमा धर्ना दिएका छन् । त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् ।