फोटो फिचर

मल माग गर्दै ‘किसानका सन्तान’को प्रदर्शन [फाेटाे फिचर]

अनुज बज्राचार्य |
पुस १९, २०७८ बजे

काठमाडौँ : किसानलाई मलको व्यवस्था गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । वर्षेनी जस्तै यस वर्ष पनि मल नपाएर किसान मर्कामा परेको भन्दै युवा तथा अभियान्ताले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

‘किसानका सन्तान’ नामको अभियान नाम दिएर युवाहरुले सरकारसँग किसानको माग सम्बोधन गर्न माग गरेका हुन् । किसानका माग पुरा गर, किसानमाथिको दमन बन्द गर, किसान छैन, खाना छैन लगायतका प्लेकार्ड लेखिएका ब्यानरसहित माइतीघरमा युवाहरुले प्रदर्शन गरेका हुन् । 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार