भूगोल पार्कका दृश्यहरू
मनाइयो २३ औँ भूकम्प सुरक्षा दिवस
काठमाडौँ : २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार बिहान न्यूरोडस्थित भूगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभा गरेको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नारासहित सुरु भएको सभामा दमकलको इतिहाससहित प्रदर्शनी समेत भएको हो ।
भूगोल पार्क १९९० को भुकम्पपछि श्री ३ जुद्ध शमशेरले निर्माण गरी अभिलेख राख्ने लगाएका थिए । हेर्नस् तस्बिरहरू :