फोटो फिचर

अमेरिकाले नेपालबाट दियो शान्तिको सन्देश [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन १९, २०७८ बजे

काठमाडौँ : रुस–युक्रेन युद्धमा शान्तिको कामना गर्दै काठमाडौँको बौद्धमा दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार बौद्ध पुगेर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसहित उच्च अधिकारीले दीप प्रज्ज्वलन गरेका हुन् ।


दीप प्रज्ज्वलनका क्रममा उनीहरुले बौद्धको परिक्रमा समेत गरेका थिए । राजदूत बेरीसँगै अभियान्ता, अमेरिकी दुतावासका कर्मचारी र युवा समेत सहभागि थिए । रुस–युक्रेनबीच युद्ध चलिरहेका बेला शान्तिको कामना गर्द दीप प्रज्ज्वलन गरिएको हो ।

 

राजदूत बेरीले दीप प्रज्ज्वलन गर्दै नेपालबाटै दुवै देशलाई शान्तिको सन्देश दिएका छन् । 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार