फोटो फिचर

काठमाडौंमा दाहाल–नेपाल समूहको मोटरसाइकल र्‍याली(फाेटाे फिचर)

सुनिल महर्जन |
माघ ७, २०७७ बजे

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । ९ गते हुने वृहत् प्रदर्शनको पूर्वसन्ध्यामा समूहले बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । 




Author

सुनिल महर्जन

दृष्य कथा संकलनमा रुची राख्ने महर्जन फोटो पत्रकार हुन्।

थप समाचार