फोटो फिचर

जब दाहाल-नेपाल पलेँटी कसेर माइतीघरमा बसे (फोटो फिचर)

इकागज |
माघ १८, २०७७ बजे

काठमाडौँ  : प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पुनः माइतीघरमा पुगेर धर्ना बसेका छन् ।  आफ्नो पक्षले ४ दिनदेखि जारी राखेको धर्नामा आज अध्यक्षद्वय पनि पुगेका हुन् ।   

दाहाल नेपाललगायतका नेताहरु पलेँटी कसेर माइतीघरको सडकमा धर्ना बसेका हुन् ।   दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सांसदलगायतका नेताहरु पनि धर्नामा बसेका छन् । 




Author
थप समाचार