फोटो फिचर

तस्बिरमा हेर्नुहोस् नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक

सुनिल महर्जन |
माघ १९, २०७७ बजे

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की  ब्यांक्वेटमा समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो । केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक बसेको थियो ।


बैठकमा निर्वाचन आयोगले गरेको निर्णयमाथि छलफल, आगामी संघर्षका कार्यक्रम तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्नेलगायतका एजेण्डा तय गरिएको छ। 
 



Author

सुनिल महर्जन

दृष्य कथा संकलनमा रुची राख्ने महर्जन फोटो पत्रकार हुन्।

थप समाचार