फोटो फिचर

तस्‍बिरमा हेर्नुहोस् काठमाडौंमा ओली समूहले निकालेको माेटरसाइकल र्‍याली

सुजल बज्राचार्य |
माघ २१, २०७७ बजे

काठमाडौं : नेकपा ओली समूहले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ को शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्रीसमेत रहेका ओलीको तस्बिर बोकेर घुमाएका थिए ।


 


 



Author
थप समाचार