फोटो फिचर

तस्बिरमा हेरौँ दाहाल-नेपाल समूहको राँके जुलुस

सुजल बज्राचार्य |
माघ २१, २०७७ बजे

काठमाडौँ  : नेकपाको दाहाल–नेपाल समूहले काठमाडौँमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा सडक आन्दोलनमा रहेको यो समूहले आमहड्तालको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो । मसाल जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओली विरोधी नारा लगाएका थिए । राँको खोसेर प्रहरीले आगो निभाउने कोशिस गरेको थियो ।  


 

 



Author
थप समाचार