फोटो फिचर

दाहाल-नेपाल समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्‍ला दहन

सरोज बैजु |
माघ २२, २०७७ बजे

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन गरेका छन् । प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्तिको विरोध गर्दै दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्‍ला दहन गरेका हुन् ।




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार