फोटो फिचर

नारायणहिटीअगाडि ओली समूहको शक्ति प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य |
माघ २३, २०७७ बजे

काठमाडौं : नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले नारायणहिटीअगाडि मध्याह्न १२ बजे शक्ति प्रदर्शन गर्न लागेको हो । शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्‍न जिल्लाबाट कार्यकर्ता काठमाडौँ ल्याएको छ । 




Author
थप समाचार