फोटो फिचर

तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा

सरोज बैजु |
माघ २३, २०७७ बजे

नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ । ओली समूहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्‍न जिल्लाबाट कार्यकर्ता काठमाडौँ ल्याएको छ । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार