फोटो फिचर

सिंहदरबारअगाडि दाहाल-नेपाल पक्षका विद्यार्थीको प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य |
माघ २५, २०७७ बजे

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपाको दाहाल-नेपाल पक्षको अनेरास्ववियूले आइतबार सिंहदरबारअगाडि प्रदर्शन गरेको छ । विरोधका क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।




Author
थप समाचार