फोटो फिचर

अव्यवस्थित तारले मध्यबानेश्‍वरमा दिउँसै आगलागी

सरोज बैजु |
माघ २९, २०७७ बजे

काठमाडौँ : राजधानीको मध्यबानेश्वरमा बिहीबार दिउसो बिजुलीको पोलमा आगलागी भएको छ । आगो फैलिँदै गएपछि स्थानीयहरूले नियन्त्रणमा लिएका थिए । काठमाडौँमा अव्यवस्थित तरिकाले तारहरू राखेकाले आगलागीको घटना दिन प्रतिदिन बढिरहेका छन् ।

हेरौँ आगलागी भएको स्थानमा पुगेर सरोज बैजुले कैद गरेका तस्बिरहरू :




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार