फोटो फिचर

बृहत् नागरिक आन्दोलनले गर्‍यो प्रतीकात्मक शवसहित मार्चपास

सरोज बैजु |
माघ ३०, २०७७ बजे

काठमाडौं : महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित शुक्रबार नागरिक आन्दोलनले वसन्तपुर दरबार स्क्वाएरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको र साे कदम प्रतिगामी भएकाे भन्दै कार्यक्रम गरिएकाे बताइएकाे छ । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार