फोटो फिचर

माइतीघरमा विद्यार्थीको प्रश्‍न

'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?'

सुनिल महर्जन |
फागुन १, २०७७ बजे

काठमाडौँ : महिलामाथि हुने हिंसा र विदेभविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरमा भएको प्रदर्शनमा 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?' लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो । 

हेर्नुस् तस्बिरहरू :




Author

सुनिल महर्जन

दृष्य कथा संकलनमा रुची राख्ने महर्जन फोटो पत्रकार हुन्।

थप समाचार