फोटो फिचर

'माया त माया हो'

सरोज बैजु |
फागुन २, २०७७ बजे

विवेकशील साझा पार्टीले प्रणय दिवसको अवसरमा माया साटासाट गरेको छ ।आइतबार ललितपुर दरबार परिसरमा आयोजित कार्यक्रममा ‘यसपालिको प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैंगिक अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं’ भन्ने नारासहित प्रेम सन्देश बाडेका हुन् । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार