फोटो फिचर

सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

सुनिल महर्जन |
फागुन ३, २०७७ बजे

काठमाडौँ :  नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको हो ।  यस अघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी सोमबारको प्रदर्शनमा सहभागी भए।

प्रतिनिधि सभा विघटनविरुद्ध ऐक्यवद्धता प्रकत गर्न अपिल गरेका थिए ।  संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन गरिसकेको छ ।  कांग्रेसले भागरथी भट्टलगायत बलत्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई कारबाही गर्न पनि माग गरेको छ ।  


 



Author

सुनिल महर्जन

दृष्य कथा संकलनमा रुची राख्ने महर्जन फोटो पत्रकार हुन्।

थप समाचार