फोटो फिचर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा निगमको कार्यालय घेराउ (फोटो फिचर)

सरोज बैजु |
फागुन ६, २०७७ बजे

काठमाडौँ  : नेकपा दाहाल-नेपाल समूह निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आयल निगको कार्यालय घेराउ गरेको छ । एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।  




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार