फोटो फिचर

प्रधानमन्त्रीले गरे सदर चिडियाखाना भ्रमण (फोटो फिचर)

सरोज बैजु |
फागुन १९, २०७७ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना भ्रमण गरेका छन् । उनीसँगै उनकी श्रीमती राधिका शाक्यले पनि चिडियाखानाको भ्र्रमण गरेकी छिन् । उनीहरूले त्यहाँ भएका जनावरहरूको अवलोकन गर्दै चिडियाखानाभित्र भएको ट्रलीसमेत चढेका छन् । 



 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार