फोटो फिचर

सार्वजनिक भए विप्लव

इकागज |
फागुन २१, २०७७ बजे

काठमाडौँ  : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमति अनुसार प्रतिबन्धित समूह आज सार्वजनिक भएको हो ।  नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ।


 



Author
थप समाचार