फोटो फिचर

दोस्रो चरणको अभियान सुरु, खोकनाका स्थानीयले लगाए काेभिड खोप

सरोज बैजु |
फागुन २३, २०७७ बजे

काठमाडौँ : नेपालमा दोस्रो चरणको खोप अभियान सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाएर दोस्रो चरणको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । 


हेरौं खोकनाका स्थानीयले खोप लगाउँदै गरेका केही दृष्य

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार