फोटो फिचर

पशुपति परिसरमा महाशिवरात्रिको चहलपहल (फोटो फिचर)

सरोज बैजु |
फागुन २६, २०७७ बजे

काठमाडौँ : पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ । महाशिवरात्री यस वर्ष बिहिबार(भोलि) परेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ। केही बेलुकासम्म आउने छन् । पशुपति नाथमा शिवरात्रीका दिन  विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । 


यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । 

 

 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार