अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ७:१९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ८ रूपैयाँ ६५ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ८२ पैसा रहेको छ ।


Author

थप समाचार
x