सरकार

भोलि कतारका राजा नेपाल आउने, सरकारले दियो सार्वजनिक बिदा

इकागज |
बैशाख १०, २०८१ सोमबार १२:३९ बजे

काठमाडौँ- कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद्‌ बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


भिडियोसहित


Author

थप समाचार
x