संसद्

संसद्‌ बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
जेठ ४, २०८१ शुक्रबार ७:१८:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

सभामुखले जबरजस्ती बैठक सञ्‍चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्‌को अवरोध जारी राख्ने बताएको छ । 



Author

थप समाचार
x