सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद : जनार्दन शर्मा
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले बधाई दिएका छन् । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि नेता शर्माले बधाई दिएका हुन् ।
'क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई' शर्माले फेसबुकमा लेखेका छन् 'न्यायालयलाई धन्यवाद ।'
नेता शर्माले नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया