प्रवास

ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषदमा शेर्पा निर्वाचित

इकागज | पुस १५, २०८०
काठमाडौँ- ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषद, (ग्लोवल एनआरएनए, एनसिसी) युएईको अध्यक्षमा पाशांग शेर्पा निर्विरोध निर्वाचित भएका छन् । डिसेम्बर २३ तारिक सम्पन्न ग्लोवल एनआरएनए युएईको अधिनेशनले २०२३-२०२५ कार्यकालको लागि शेर्पाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको शनिवार आयोजित घोषणा सभामा जानकारी गराईएको हो । संस्थाको उपाध्यक्षमा हरि मोक्तान, टेकनाथ मिश्र, कृष्ण कटुवाल निर्वाचित भए भने र महासचिवमा...