कला

टम र विलेमको शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को प्रदर्शनका लागि एप्पलसँग सम्झौता

इकागज | जेठ ४, २०८१
काठमाडौँ- सगरमाथा क्षेत्रमा बसोबास गर्ने शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को विश्वव्यापी प्रदर्शनका लागि एप्पल ओरिजिनल फिल्म्ससँग सम्झौता भएको छ । डेडलाइन डटकमले जनाएअनुसार टम हिडलस्टोन र विलेम डाफो...

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

इकागज | जेठ ४, २०८१
काठमाडौँ - नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ । केही वर्ष...

५ लाख धरौटीमा छुटे रवि ओड

इकागज | जेठ ४, २०८१
काठमाडौँ- नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।