अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज | जेठ ५, २०८१
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डल...

'खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु आवश्यक'

इकागज | जेठ ४, २०८१
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउनका साथसाथै खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु आवश्यक भएको बताएका छन् । शुक्रबार स्पार्क कारल...

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

इकागज | जेठ ४, २०८१
तनहुँ- निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा एक सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उनले बताए । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उनले विश्वा...
पूर्वाधार

द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

इकागज | जेठ ४, २०८१

काठमाडौँ- ​नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयो...