फोटो फिचर

काठमाडौँमा खोटाङ हेर्दै (फोटो फिचर)

अनुज बज्राचार्य | फागुन ९, २०८०

काठमाडौँ- गत शनिवार ५ गतेदेखि १७ गतेसम्म आर्ट काउन्सिलमा चित्र तथा आर्ट प्रदर्शनीमा राखिएको छ । उनका अनुसार प्रदर्शनीमा २ सय १० थान आर्टहरू राखिएको छ ।

विभिन्न मुलुकका ५० वटा विभिन्न मुलुकका कलाकारको समेत आर्ट र कुल १ सय २५ जना कलाकारको आर्ट छन् । खोटाङको मौलिक पहिचान आर्टमार्फत देखाउन काउन्सिलमा प्रदर्शनी गरिएको मेयर तिर्थराज भट्टराईले जानकारी दिए ।

‘आर्टमार्फत खोटाङका विभिन्न स्थानको पर्यटन प्रवर्द्धन गर्नलाई आर्ट प्रदर्शनी राखेका हौ,’ उनले भने,’ प्रसिद्ध धार्मिक पर्यटक स्थल छन् । खोलानाला, प्राकृतिक स्थल, हिमाल, पुराना संरक्षण गर्नुपर्ने स्थान, लोपोन्मुख सामग्री र पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्न र महत्त्व बुझाउनु हो । ‘

 

 

 

कांग्रेस महासमिति बैठक : मटन करीदेखि चिकेन रोष्टसम्म खाँदा सकिन्छ दैनिक १८ लाख (फोटो फिचर)

अतिन आचार्य | फागुन ९, २०८०

ललितपुर- नेपाली कांग्रेसले महासमिति बैठकमा सहभागी सदस्यलाई खाजा र खानाको व्यवस्था गरेको छ ।  ...

श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गराइँदै (फोटो फिचर)

अनुज बज्राचार्य | फागुन २, २०८०

काठमाडौँ- ज्ञान, बुद्धि, प्रतिभा, स्मरण शक्ति, वाक शक्ति, सोच र निर्णय शक्ति प्राप्त गर्ने एक मात्र सरल उपाय ...

भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको 'महाअभियान' को कार्यक्रम [तस्बिरहरू]

अनुज बज्राचार्य | फागुन १, २०८०

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्था​ले काठमाडौँको भृकुटीम...