राजनीति

सभामुख पार्टीको इसारामा चलेको कांग्रेसको आरोप

इकागज | जेठ ३, २०८१
काठमाडौँ- नेपाली कांग्रेसले सभामुख पार्टीको इसारामा चलेको आरोप लगाएको छ ।  प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इसारामा चलेर जबर्जस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरूले इसारा गर्ने र सभामुखले बैठक अगाडि बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा संचालन गरेको...