राजा वीरेन्द्रको पालामा नेपाल विद्युत् प्राधिकरणलाई एउटा शक्तिशाली संस्थाको रुपमा स्थापित गरिएको हो । यसको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुन्छ । अर्थ सचिव र ऊर्जा वा जलश्रोत सचिवहरू सञ्चालक समितिका सदस्य हुन्छन् । प्राध…