फोटो फिचर

करुणामय मच्छिन्द्रनाथको रथ यात्रा (फोटोफिचर)

ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौँथो दिनमा रथ तान्ने चलन छ । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति पुर्‍याउने तयारी गरिएको हो । 

रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको छ । गत बुधबार बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । 

यस वर्ष कोभिड महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो । यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको छ ।

हेर्नुहोस् तस्बिरहरू :


 

राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द, दिउँसो १२ बजे एयरपोर्टमा जे देखियो (फोटोफिचर)

बिनाज गुरुवाचार्य | बैशाख २३, २०७८

काठमाडौँ : बिहीबार राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ । नेपालमा कोभिड-१९ संक्रमण बढेसँग…

सुनसान बागमती: देखिँदैनन् मलामी, सेनाको सलामीमै अन्त्यष्टि (फोटो फिचर)

इकागज | बैशाख २२, २०७८

काठमाडौँ : नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण तीब्र भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या पनि द…

कोहीलाई विमानस्थलबाट बाहिरीन हतार, कोहीलाई प्रवेशद्वार मर्मत गर्न (फोटो फिचर)

बिनाज गुरुवाचार्य | बैशाख २१, २०७८

काठमाडौँ  : काठमाडौँ उपत्यकासहित देशका अधिकांश जिल्लामा कोभिड–१९ को संक्रमण बढिरहेको छ…

शान्त सडक, अशान्त समय

इकागज | बैशाख १८, २०७८

काठमाडौँ : निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यका शून्यप्रायः बनेको छ । बिहीबारदेखि सुरु भएको…

निषेधाज्ञाको पहिलो दिन: कस्तो छ काठमाडौँको अवस्था ? (फोटो फिचर)

सरोज बैजु | बैशाख १६, २०७८

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुर सडक…

हिउँको बिस्कुनमा लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म (फोटो फिचर)

जेनजेन लामा | बैशाख १४, २०७८

काठमाडौँ : देश यतिबेला फेरि कोभिड-१९ ले लकडाउन हुने स्थितीमा पुगेको छ । सरकारले बैशाख १६ गतेदेखि काठ…

उपप्रधानमन्त्री पोखरेलद्वारा मनमोहनप्रति श्रद्धाञ्जली व्यक्त

इकागज | बैशाख १३, २०७८

काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकार…

११ फोटोमा हेर्नुहोस प्रधानमन्त्री ओलीको धरहरा उद्घाटन र अवलोकन

इकागज | बैशाख ११, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरे । २०७२ बैशाख १२ गते भूकम्पले भत्…