टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौँ- गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ ।
१६ औँ गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।
सो विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।
तस्बिर : अनुज बज्राचार्य/इकागज, प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय