फोटो फिचर

कालीमाटी तरकारी बजारमा कृषिमन्त्री अर्याल(फोटो फिचर)

इकागज | माघ २७, २०७७

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै किसानले पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् ।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजार ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् । 

मन्त्री अर्यालले बजारलाई व्यवस्थित गर्ने योजनासहित मन्‍त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन् । उनले फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निश्कर्षमा पुगिने बताइन् ।

 

तस्‍वीर : सराेज बैजु

प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशीलले गर्‍याे जुत्ता प्रदर्शन (फोटो फिचर)

सुजल बज्राचार्य | माघ २६, २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार …

मेलम्चीको पानी चैतमा काठमाडौँवासीको धारामा छाड्‌न यसरी हुँदैछ काम (फोटोफिचर)

अंकुरसिंह थापा | माघ २६, २०७७

काठमाडौँ  : मध्य चैतमा काठमाडौं उपत्यकावासीको धारामा मेलम्चीको पानी छाड्ने तयारी गरिएको छ । सिन्धुप…

सिंहदरबारअगाडि दाहाल-नेपाल पक्षका विद्यार्थीको प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य | माघ २५, २०७७

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपाको दाहाल-नेपाल पक्षको अनेरास्ववियूले आइतबार सिंहदरबार…

यातायात क्षेत्रमा गैरकानुनी धन्‍दा गर्ने उद्यमी, हामी चाँही के ? (फोटोफिचर)

सुजल बज्राचार्य | माघ २४, २०७७

काठमाडौँ : नेपाल राष्ट्रिय ट्याक्‍सी व्यवसायी तथा चालक सेवा समाजले प्रदर्शन गरेको छ । शनिबार काठमाडौँम…

सरकारविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाको विरोध प्रदर्शन (फोटो फिचर)

सुजल बज्राचार्य | माघ २४, २०७७

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डार…

नारायणहिटीअगाडि ओली समूहको शक्ति प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य | माघ २३, २०७७

काठमाडौं : नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले नारायणहिटीअगाडि मध्याह्न १२ बजे शक्…

दाहाल-नेपाल समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्‍ला दहन

सरोज बैजु | माघ २२, २०७७

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन गरेक…

तस्‍बिरमा हेर्नुहोस् काठमाडौंमा ओली समूहले निकालेको माेटरसाइकल र्‍याली

सुजल बज्राचार्य | माघ २१, २०७७

काठमाडौं : नेकपा ओली समूहले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ को शक्ति प्रदर्…