फोटो फिचर

फोटो फिचर

गुम्बाडाँडाका गहनाहरू

इकागज | चैत १५, २०७७

हेटौंडा : पर्यटकीयको स्थलको रुपमा हेटौंडाको गुम्बाडाँडा स्थापित भएको छ । बुद्धचोकबाट १७ किलोमिटर दुरीमा गुम्बाडाँडा अवस्थित हो । 

हेटौंडा–१८, हर्नामाडीको गुम्बाडाँडामा २०६९ सालमा प्रथम अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । नेपाली तथा विदेशी मूर्तिकारले ढुंगाबाट २३ वटा मूर्ति गुम्बाडाँडामा राखिएको छ । हाल गुम्बाडाँडामा २२ फिटको बुद्धको मूर्ति निर्माण भइरहेको छ । २०७८ सालको बुद्ध जयन्तीको दिन बुद्धको मूर्तिको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको हर्नामाडी कला प्रतिष्ठानका संयोजक हर्क रम्तेलले जानकारी दिए । 

जोशीलाई श्रद्धान्जली दिन विभिन्‍न पार्टीका नेता कांग्रेस पार्टी कार्यालयमा (तस्बिरहरू)

सरोज बैजु | चैत १४, २०७७

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई विभिन्न दलका नेता, कार्यकर्ता र …

खुवालुङ पुगेर अभियन्ताहरूले गरे प्रदर्शन (फोटो फिचर)

सुनीता साखकर्मी | फागुन २४, २०७७

धनकुटा : तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ पुगेर अभियन्ताहरूल…

सार्वजनिक भए विप्लव

इकागज | फागुन २१, २०७७

काठमाडौँ  : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको व…