काठमाडौँ- सुन्तलाको सिजन भएकाले काठमाडौँमा कालीमाटीमा जहाँसुकै सुन्तला देखिन्छ । सुन्तलाको खरिदबिक्रीम व्यापारी र ग्राहकको घुँइचो देखिएको छ । अहिले भने सुन्तलाको माग अत्यधिक भइरहेको व्यवसायीहरू बताउँछन् । …